तिम्रो नजर कति साह्रो नशालु छ
ओठ पनि हेर त्यस्तै तिर्खालु छ
आवरण हेरी रहुँ लाग्छ मलाई
नछिप्पिदै हेर कति बिषालु छ
शित जस्तै निर्मल रैछ त्यो तन पनि
गंगा जस्तै त्यो दिल चोखो कृपालु छ
अतृप्त भो जिन्दगीयो माया बिना
बुझ्न पाए तिम्रो मन न शंकालु
नेपाली समय
..गृह पृष्ठ

















